काठमाडौं। रूसबाट कुनै पनि समय कच्चा तेल आपूर्ति रोक्नुपर्ने जोखिमलाई ध्यानमा राख्दै जर्मन सरकारले त्यसको विकल्पको तयारी गरेको छ। आपतकालीन आवश्यकतालाई पूर्ति गर्नसक्ने क्षमतासहित जर्मनले कच्चा तेलको विकल्पका लागि काम गरेको जर्मन अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयर्टसले समाचार...