काठमाडौं। स्थानीय तहका उम्मेदवारहरूको जरिवाना रकम माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर अधिवक्ता लोकेन्द्र ओलीले सर्वोच्चमा रिट दायर गरेका हुन् । यो रिटको पेशी फागुन १२ गते शुक्रबारलाई तोकिएको...