काठमाडौं । बलिउड अभिनेत्री जयप्रभा नहताले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताएकी छन् । बिहीवार काठमाडौंमा भएको नेपाल–भारत कल्चरल फेस्टिबल कार्यक्रमका क्रममा उनले यस्तो बताएकी हुन् । उनले नेपाल पशुपतिनाथको कृपाले महान रहेको बताईन् । उनले नेपाल आएर...