जनकपुरधाम। नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिका सह महामन्त्री जयनारायण यादवले पदबाट राजीनामा दिएका छन्। स्थानीय चुनावका लागि पार्टीको टिकट बिक्री गरिएको भन्दै नेता यादवले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको घोषणा गरे हुन्। नेपाली कांग्रेस बाराको पार्टी...