काठमाडौं । भारत प्रशासित जम्मु कश्मिरमा आज ‘विष्फोट’को आवाज सुनिएको छ। प्रत्यक्षदर्शीहरूले त्यस क्षेत्रमा साइरन बजेको र बत्ती गएको बताएका छन्। अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतीय सेनाका प्रवक्ताले कश्मिरमा विष्फोटको आवाज सुनिएको पुष्टि गरेका छन्। उनले भने,...