कर्णाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जन नमूना मावि सुर्खेतबाट दुई लाख ७६ हजारसहित कागजात नियन्त्रणमा लिएको छ । आयोगका सूचना अधिकारी भेषराज रिजालले बुधबार पत्रकार सम्मेलन गरी जन माविले विनारसिद विद्यार्थीबाट असुलेको दुई लाख ७६ हजार...