कर्णाली । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतको बीच बजारमा अवस्थित जन नमूना माविले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र सञ्चारमाध्यमले लगाएको आक्षेप निराधार भएको बताएको छ । जन नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला, शिक्षक अभिभावक सङ्घका अध्यक्ष...