काठमाडौं। खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा जित हासिल गर्दै अरणादेवी राई गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला बनेकी छिन्। नेकपा एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई ३०६ मतान्तरले पराजित गर्दै नेकपा माओवादी केन्द्रकी अरुणादेवी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी हुन्। अरुणादेवीले दुई...