प्रतिनिधिसभाको विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग आज (बुधबार) बयान लिँदै छ। सचिव सुरेन्द्र अर्यालले तत्कालीन अर्थमन्त्री शर्मासँग छलफल गर्ने तय भएको बताए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved