काठमाडौं । माओवादीको पूर्वकलडाकुको समूह ‘जनमुक्ति सेना नेपालले आज (शुक्रबार) काठमाडौं उपत्यका बन्दको आव्हान गरेको छ । उक्त सङ्गठनले यही चैत ११ गते विज्ञप्ति निकालेर बन्दको आव्हान गरेको थियो । यद्यपि आज काठमाडौंमा उपत्यका बन्द आव्हानको असर देखिएको छैन...