जातीय जनगणनाको पक्षमा चर्को आवाज उठाउँदै आएका लोक सभाका विपक्षी नेता राहुल गान्धीमाथि आफ्नो ‘जात प्रष्ट गर्न’ दबाब बढेको छ । उनलाई यो प्रश्नले निक्कै कठिन अवस्थामा पुर्याएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved