काठमाडौं। नेपाली कांग्रेसको तर्फबाट रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षका उम्मेदवार जनक कुमार वाँठा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाँफिकोट–७ नम्बर वडाको मतदानस्थलमा हिजो शुक्रबार वाँठा चढेको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको थियो। सोधपुछ तथा अनुसन्धानका लागि प्रहरीले वाँठालाई नियन्त्रणमा...