जनकपुरधाम। स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमान स्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। नेपाल प्रहरीले विमानस्थलको सुरक्षामा खट्दै आएकोमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरू निर्वाचनमा खटिएपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो। आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले...