जनकपुर रोयल्स

नेपाल टी-२० लिग : जनकपुर रोयल्सको जर्सी सार्वजनिक

काठमाडौं। नेपाल टी-२० लिगमा सहभागी जनकपुर रोयल्सले टोलीको जर्सी सार्वजनिक गरेको छ। मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जनकपुरको जर्सी सार्वजनिक गरिएको हो। जनकपुरको कप्तानको जिम्मेवारी ट्रेभोन ग्रिफिथले सम्हाल्ने भएका छन्। ‘मलाई विश्वास गरेर कप्तानाको जिम्मेवारी दिनु भएकोमा धन्यवाद। टोलीलाई उपाधि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved