जनकपुरधाम। जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान शुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही १७ फागुनमा महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ। बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको...