जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने बताएका छन्। नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न आज जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानीमा भने, “मन्त्रिपरिषदमा हेरफेरको कुराचाहिँ चलेको...