जटिल प्रकारको प्रसूति

दुधकोशी सामुदायिक अस्पतालमै जटिल प्रकारको प्रसूति

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सञ्चालन गरेको दुधकोशी सामुदायिक अस्पतालमै जटिल प्रकारको प्रसूति गराइएको छ । गाउँपालिका ६ मुक्लीकी २८ वर्षीया लक्ष्मी विश्वकर्मालाई जटिल प्रकारको प्रसूति गराइएको अस्पताल प्रशासनकी अधिकृत स्मीता विष्टले जानकारी दिइन् । अधिकृत विष्टकाअनुसार लक्ष्मी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved