सरकारले भैरहवाबाट वैदेशिक रोजगारीको श्रम स्वीकृति दिने व्यवस्था शुरु नगरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न कठिन हुने जजिरा एयरवेजले जनाएको छ। जजिरा एयरवेजले उडान शुरूवात गरेकोे हप्ता दिन नहुँदै यस्तो बताएको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved