झापा । जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक वृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न गएका...