भक्तपुर। भक्तपुरको ताथलीमा जग्गा प्लटिङको ढिस्को खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको नालाछापमा गरिएको सो प्लटिङको ढिस्को खस्दा काभ्रेका दुई जनाको ज्यान गएको हो। साँझ करिब ५ बजे काम गरिरहेको ढिस्को खस्दा...