जग्गाधनी पुर्जा

दुई सुकुमबासी परिवारलाई लालपूर्जा दिन तामझामसाथ पुगिन् मन्त्री

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा रहेका दुई सुकुमबासी परिवारलाई लालपूर्जा दिन शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ पुगिन्। गाउँपालिकामा एक हजार सात सयभन्दा धेरै घर भूमिहीनहरू रहे पनि जम्मा दुई परिवारलाई पूर्जा वितरण गर्न मन्त्री...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved