जगदीप धनखड

जगदीप धनखड भारतको उपराष्ट्रपतिमा निर्वाचित

भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन्। उनलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो। यसअघि उनी पश्चिम बंगालको राज्यपाल रहेका थिए।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved