काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ठुलो क्षमताको प्रविधियुक्त अक्सिजन प्लान्ट स्थापना गरिएको छ । उक्त प्लान्ट बनाएर सहयोग स्वरूप हस्तान्तरण गरिएको हो । आवश्यक परेका बिरामीलाई समयमै अक्सिजन उपलब्ध गराउने उदेश्यस्वरुप...