जंगबहादुर शाही

प्रदेश अधिवेशन चलिरहँदा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश

सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा दैलेखका पूर्वजिल्ला अध्यक्ष जंगबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई कर्णालीका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले पार्टीमा स्वागत गरेका हुन् । मंगलबार दैलेखमा एक कार्यक्रमबीच शाहीसहित...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved