सुर्खेत । कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित छोरी सुरक्षा कार्यक्रम जुम्लामा प्रभावकारी बनेको छ। छोरीलाई माध्यमिक शिक्षासम्मको पहुँच वृद्धि गर्न सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। सो कार्यक्रमले लैङ्गिक विभेदको अन्त्य गर्न र उमेर नपुग्दै विवाह गर्ने कार्यलाई रोक्न सहयोग गरेको पातारासी...