सुर्खेत। कर्णाली प्रदेश सरकारले छोरी बुहारीलाई शिक्षामा पहुँच पुर्याउने उद्देश्यका साथ आर्थिक वर्ष ०७५\७६ बाट ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको थियो। प्राविधिक शिक्षाका लागि छात्रवृत्ति पाएका ती विद्यार्थीबारे अहिले पनि कर्णाली प्रदेश सरकार बेखबर भएको छ। ‘छोरी बुहारी...