जनकपुरधाम। मधेश प्रदेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा विमा पुनः शुरु भएको छ। कोरोना महामारीका कारण अवरुद्ध छोरी शिक्षा बिमा आज (असार १९ गते) देखी पुनः शुरु भएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चुडामणी फुयालले बताए। शुरुमा...