तनहुँ । व्यास नगरपालिका कार्यालयले छोरी मात्र पाएर बन्ध्याकरण गर्ने दम्पत्तिलाई नगरपालिकाबाट लगाइने करमा छुट दिने नीति लिएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा ‘लैङ्गिक भेद्भाव मुक्त व्यास नगर’ बनाउने उद्देश्य अनुरुप छोरी २० वर्ष नपुग्दासम्म सम्पत्ति कर लगायतका...