छुर्पी बरामद

इलाममा दुई हजार किलो छुर्पी बरामद

इलाम। इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४०  बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ। रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो। प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved