काठमाडौं। छठ हेर्न गएका मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको छुरा प्रहारबाट हत्या भएको छ। छठको रमझम हेर्न आइतबार राति उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ। दमक-१० का धनबहादुर श्रेष्ठका छोरा उनी छठ हेर्न...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved