काठमाडौं । चलचित्र ‘माइकल अधिकारी’को नयाँ गीत ‘छुकछुक रेलगाडी’ सार्वजनिक भएको छ । भदौ ३ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको यो गीतमा रेवन सिंहको संगीत रहेको छ । प्रताप दास र अस्मिता अधिकारीको स्वर समावेश गीतलाई शैलेश कँडेलले लेखेका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved