काठमाडौं । छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्ध आइतबार कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएको...