छात्रा कुटपिट पक्ररण

छात्रा कुटपिट प्रकरण : होस्टल सञ्चालक रेग्मीलाई कारबाही गर्न जिप्रकाको निर्देशन

काठमाडौं । नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकाल्ने महिलालाई कानूनबमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, मोरङले निर्देशन दिएको छ । विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु कटुवाल रेग्मीले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई कुटपिट गरेकी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved