धनगढी। बागेश्वरी असल शासन क्लब (बास) ले धनगढीको तारानगमा रहेको आमाको माया छात्रावासमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ। धनगढी उप–महानगरपालिकाका नगरस्तरीय बाल क्लबका ३० जना बालबालिकाहरुले संकलन गरेको रकम आमाको माया छात्रावासलाई हस्तान्तरण गरिएको हो। शनिबार बालबालिकाहरूले संकलन गरेको...