छब्बन खाँ

जानकी गाउँपालिका अध्यक्षमा कांग्रेसका छब्बन खाँ

बाँके। बाँकेको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छब्बन खाँ र उपाध्यक्षमा राम प्यारी यादव निर्वाचित भएकी छन्। खाँले एक हजार २३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका राजीव कुमार कुर्मीले ७२३ मल ल्याए। एक हजार २१८ मत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved