मन्थली । दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले झण्डै तीन दशकदेखि सोही वडास्थित भोर्ले भीरको ओडारमा व्यापार गर्दै आएका छन् । विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र...