जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी कार्यालयका कर्मचारीले लापरबाही गर्ने गरेको जनगुनासो बढेपछि आइतबार ११ वटा मन्त्रालयमै छड्के अनुगमन गरेका छन् । आइतबार निरीक्षण तथा अनुगमन गर्दे उनले त्यसक्रममा अधिकांश कार्यालयका कर्मचारीले समयमा हाजिर नगर्ने, स्वीकृति नलिएर...