काठमाडौं। छठको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीमा व्रतविधि सुरु गरेका व्रतालुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत पूरा हुन्छ। षष्ठीका दिन निराहार व्रत...