जनकपुरधाम । छठ पर्वको धुन अर्थात् गीत मोबाइलको कलर ट्यूनमा नराखेको भन्दै वीरगञ्जका युवाहरूले एनसेलको सिमकार्ड तोडेर फालेका छन् । मोबाइलबाट एनसेलको सिमकार्ड झिकेर तोडेको र त्यसपछि फालेको भिडियो वीरगञ्जका राज पासवानले सामाजिक सञ्जालमा राखेका हुन् । उक्त भिडियो...