च्यान डाँडा

च्यानडाँडामा चौरी गोठालाले भेटे दुर्घटना भएको हेलिकोप्टर

उनले भने, ‘‘च्यान डाँडामा चौरी गोठालाहरूले दुर्घटना भएको देखे भन्ने सुनियो। म घटनास्थलमा जाँदैछु। त्यहाँ पुग्न अझै १ घण्टा बढी लाग्छ।’’ बिहान १०ः०५ मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भी कलसाईनको हेलिकोप्टर दुर्घटना भएको हो।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved