च्याटजिपिटी

चीन–अमेरिका एआई युद्ध : ‘डिपसिक’ हङ्गामाको रहस्य के हो ?

डिपसिकको प्रभाव जनवरी २६ मा विश्वले राम्ररी बुझ्यो, जब अमेरिकी एआई निर्माता कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट देखा पर्‍यो । स्थापनाको १८ महिनाभित्रै यसले अमेरिकी एआई कम्पनीहरूलाई ठूलो नोक्सानीको अवस्थामा पुर्‍याइ दिएको छ । 

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved