महेन्द्रनगर। मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ। वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित जेष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको बनखेतमा रहेको सो केन्द्रमा...