चौदण्डीगढी नगरपालिका

५२ मध्ये ४१ सिट जितेको एमाले एक्लैले बनायो चौदण्डीगढीमा कार्यपालिका

त्रियुगा। उदयपुरको चौदण्डीगढी नगरपालिकामा गत ३० वैशाख गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचनसमेत सम्पन्न भएको छ। स्थानीय तह निर्वाचनअन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका सदस्य गठन गरेको छ। नगरको कार्यपालिका सदस्य...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved