काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलविरुद्ध चौतर्फी हमला भएको बताएका छन्। ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन प्रतिनिधिहरूको प्रश्नहरूको जवाफ दिँदै ओलीले एमाले चौतर्फी घेराबन्दीमा परेको बताएका हुन्। एमालेलाई एकपटक सरकारबाट ढाल्न दुनियाँ लाग्नुपरेको ओलीले...