चोलेन्द्रशम्सेर जबरा

चार पूर्वप्रधानन्यायाधीशले पनि मागे प्रधानन्यायाधीश राणाको राजीनामा

काठमाडौं। चार पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको राजीनामा माग गरेका छन्। सोमबार विज्ञप्ति निकालेर उनीहरूले राणालाई बहिर्गमनको बाटो लिन आग्रह गरेका हुन्। विज्ञप्ति निकाल्नेमा पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की छन्। विज्ञप्तिमा ‘अहिलेको समस्या प्रधानन्यायाधीशले सिर्जित...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved