बेरुत । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । उक्त आक्रमणमा नेपाली सेनाका उपरथीसमेत रहेका शान्ति सेनाका निवर्तमान उपकमान्डर चोकबहादुर ढकालसहित दुई शान्ति सेना घाइते भएका छन् ।...