एजेन्सी। एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा चेल्सी र म्यानचेस्टर सिटीले जित हासिल गरेका छन्। चेल्सीले लिग वान क्लब प्लाईमाउथलाई २–१ ले हराएको हो। म्याकाउले गिल्लेस्फेले ८ औं मिनेटमै गोल गर्दा प्लाईमाउथले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफको ४१...