चेल्सीले जित्यो

क्लब विश्वकपको उपाधि चेल्सीले जित्यो

फिफा क्लब विश्वकपको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ। गएराति ब्रजिलयन क्लब पाल्मिरसलाई २–१ ले हराउँदै फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जितेको हो। साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा भएपछि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved