काठमाडौं । वैदेशिक रोजगारीका लागि भन्दै श्रीमानले नेपालबाट महिला कतार पठाउने र कतारमा श्रीमतीले बेच्ने गरेको खुलेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का ३२ वर्षीय ङेमा लामालाई पक्राउ गरेर अनुसन्धान गर्दा उक्त विषय खुलेको...