काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनायो। मुम्बईका रोहित शर्मा शून्य रनमा आउट भए। तिलक...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved